काठमाडौँ । लामो समयदेखिको विवाद कायमै रहेपछि राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले तेक्वान्दोको दुई सङ्घलाई विघटनको तयारी शुरु गरेको छ । परिषद्ले अस्तित्वमा रहेका नेपाल तेक्वान्दो सङ्घ र नेपाल तेक्वान्दो सङ्घ ९नेपाल०को विघटन प्रक्रिया अगाडि बढाएको हो । खेलाडी छनोटदेखि अन्तर्राष्ट्रिय सहभागितासम्म दुई सङ्घबीच विवाद आएपछि सङ्घलाई कात्तिक २७ गते परिषद्ले विवाद सल्टाउन सातदिने पत्र काटेको […]from खेल – News24 : Premium News Channel https://ift.tt/2ByyBiV
No comments:
Post a Comment