Thursday, November 15, 2018

कीर्तिमानी गोलकर्ता रुनीको बिदाइ खेलमा इंग्ल्याण्डसँ अमेरिका पराजित

काठमाडाैँ । इंग्ल्याण्डका पूर्वकप्तान तथा कीर्तिमानी गोलकर्ता वायने रुनीको बिदाई खेलमा इंग्ल्याण्डसँग अमेरिका  पराजित भएकाे छ ।  इंग्ल्याण्डले अमेरिकालाई ३–० गोलले पराजित गरेको हाे । लण्डनको वेम्वली रंगशालामा भएको खेल रुनीको बिदाईकै लागि आयोजना गरिएको थियो । गत वर्ष सन्यासको घोषणा गरेका उनलाई १२०औं क्यापसहित गार्ड अफ अनर दिएर राष्ट्रिय टोलीमा गरेको योगदानको सम्मान गरिएको थियो […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2qMAFgG

No comments:

Post a Comment