नर्थसाउन्ड, एन्टिगा । वेस्ट इन्डिजमा जारी महिला टीट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबार भएका सेमिफाइनल खेलमा इङ्ल्यान्ड र अस्ट्रेलिया विजयी भएका छन् । पहिलो खेलमा इङ्ल्यान्डले भारतलाई ८ विकेटले पराजित गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको भारतले १९.३ ओभरमा सबै विकेट गुमाई ११२ रन मात्र बनाएको थियो । जवाफमा इङ्ल्यान्डले १७.१ ओभरमा दुई विकेट […]from खेल – News24 : Premium News Channel https://ift.tt/2TCtq8s
No comments:
Post a Comment