Wednesday, November 7, 2018

च्याम्पियन्स लिग : रियल मड्रिड ५-० ले विजयी, रोनाल्डाको टिम आफ्नै गल्तीले पराजित

एजेन्सी । युरोपियन क्लव फुटबल प्रतियोगिता च्याम्पियन्स लिगमा साविक विजेता रियल मड्रिड र म्यान्चेस्टर सिटीले फराकिलो जित निकालेका छन् । त्यस्तै युभेन्टसलाई पराजित गर्दै म्यान्चेस्टर युनाइटेडले नकआउट चरण प्रवेशको सम्भावना बलियो बनाएको छ । गएराति भएको खेलमा घरेलु मैदान एलियान्ज एरिनामा सुरुआती अग्रता लिएर पनि युभेन्टसले खेल आफ्नो पक्षमा पार्न सकेन । पहिलो हाफ गोलरहित […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2Qs3qe5

No comments:

Post a Comment