Thursday, November 22, 2018

युएईमा जारी टि–१० क्रिकेटको पहिलो खेलमै सन्दीप बने प्लेयर अफ दि म्याच

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका युवा लेग स्पिनर सन्दीप लामिछानेले युएईमा जारी टि–१० क्रिकेटको पहिलो खेलमा नै ३ विकेट लिदै उत्कृष्ट सुरुवात गरेका छन्। केरलाबाट खेलेका सन्दीपले आफ्नो २ ओभरमा तीन विकेट हात पारे जुन निकै महत्वपूर्ण रह्यो । सारजाहा क्रिकेट मैदानमा बुधबार राति टस जितेर पहिला ब्याटिङ गरेको शाहिद अफ्रिदीको टोली पख्तून्सले निर्धारित १० […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2R3gIxV

No comments:

Post a Comment