राजविराज । खेल मैदान निर्माण गर्न कञ्चनरुप नगरपालिकाले १५ बिगाहा जग्गा उपलब्ध गराएको छ । जिल्ला खेलकूद विकास समिति सप्तरीलाई नगरपालिकाको हालै बसेको बैठकले खेल मैदान बनाउन सोही नगरपालिका–९ स्थित खाली जग्गा उपलब्ध गराएको खेलकूद विकास समिति सप्तरीका उपाध्यक्ष धीरेन्द्र बर्मा ९धिरु०ले बताउनुभयो । साविकको रुपनगर वडा नं ५, ६, ८ र ९ मा रहेको […]from खेल – News24 : Premium News Channel https://ift.tt/2F4v2EO
No comments:
Post a Comment