काठमाडाैं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत मंगलबार राती भएको खेलमा ब्राजिल र फ्रान्सले संघर्षपूर्ण जित निकालेको छ । ब्राजिलले क्यामरुनलाई १-० ले पराजित गरेको छ भने विश्व विजेता फ्रान्सले पनि उरुग्वेलाई १-० गोलले अन्तरले पराजित गरेको छ । ब्राजिलका लागि खेलको एक मात्र गोल वैकल्पिक खेलाडी रिचार्लीसनले नै गरे । उनले पहिलो हाफको अन्तिम समयमा गरेको […]from खेल – News24 : Premium News Channel https://ift.tt/2DzXAn5
No comments:
Post a Comment