प्रियालक्ष्मी कार्की काठमाडाै । नेपाली महिला फुटबल टोली टोकियो ओलम्पिकका लागि एशियाली छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ । एशियाली छनोट प्रतियोगिताको समूह सीमा रहेको नेपालले समूहका तीनै खेलमा एक एक गोलको बराबरी खेलेर ३ अंक जोड्दै दोश्रो चरणमा प्रवेश पाएको हो । म्यानमारको थुवुना रंगशालामा नेपालले १७औं मिनेटमै अग्रता लिएको थियो । अग्रताका लागि […]from खेल – News24 : Premium News Channel https://ift.tt/2OJ7wwu
No comments:
Post a Comment