Tuesday, November 20, 2018

‘ओसाका म्याराथन २०१८’को लागि म्याराथन टोली जापान प्रस्थान

काठमाडौं । मित्र राष्ट्र जापानको ओसाकामा आयोजना हुने विश्वस्तरिय ‘ओसाका म्याराथन २०१८’ मा सहभागी हुन ४ सदस्यिय नेपाली टोली मंगलबार त्यस तर्फ प्रस्थान ग¥यो । नेपाली टोलीलाई शुभकामना प्रदान गर्दै राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्टले एक कार्यक्रमविच विदाई गरे । नेपाल सरकारको सहयोग तथा राष्ट्रिय खेलकुद परिषद र डा. खगेन्द्र स्पोर्टस् फाउन्डेशनको […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2BlgInn

No comments:

Post a Comment