काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका होनहार सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आइपिएल) टी–२० क्रिकेट प्रतियोगितामा पुन :दिल्ली डेयरडेभिल्सबाट खेल्ने भएका छन्। १२औं सिजनको आर्इपीएलका लागि दिल्लीले उनलाई रिटेन गर्ने भएको हो । दिल्लीले सन्दीपसहित १४ खेलाडीलाई रिटेन गरेको छ। गत सिजन ३२ लाख रुपैयाँमा दिल्लीमा आबद्ध भएका सन्दीपले दिल्लीबाट खेल्दै आइपिएल खेल्ने पहिलो नेपाली […]from खेल – News24 : Premium News Channel https://ift.tt/2QHSwAQ
No comments:
Post a Comment