Saturday, November 3, 2018

यी हुन् भगवान् अप्रसन्न भएको भन्दै भगवान् बिरुद्ध अदालतमा उजुरी हाल्ने भक्त, यस्तो छ उनको उजुरी

एजेन्सी । एक भक्त भगवानसँग यती आक्रोशित भएका छन् कि उनले भगवान बिरुद्ध प्रहरीमा उजुरी गरे । जब प्रहरीले कुनै मद्दत गर्न सकेन तब उनले अदालतमा भगवान् बिरुद्ध आवेदन दर्ता गराए । अदालतमा दाखिला भएको उजुरीमा उनले भगवान् पछिल्लो समय देखि उनलाई दु:ख दिइरहेको बताएका छन् । लाखौ कोशिश गरे पनि भगवानको अप्रसन्नतामा कमि नभएको […]

from कस्तो अचम्म? – Light Nepal https://ift.tt/2PBtiGV

No comments:

Post a Comment