Wednesday, November 28, 2018

‘ए’ डिभिजन लिग– आशिष गुरुङ र कर्ण लिम्बूले गोलले हिमालयन शेर्पाद्वारा मछिन्द्र पराजित

काठमाडौँ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा हिमालयन शेर्पा क्लबले मछिन्द्र क्लबलाई पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा ९अखिल नेपाल फुटबल सङ्घ० कम्प्लेक्समा आज भएको पहिलो खेलमा हिमालयन शेर्पाले मछिन्द्र क्लबलाई २–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । यस जितसँगै हिमालयन शेर्पा १० अङ्कका साथ अङ्कतालिकाको तेस्रो स्थानमा उक्लेको छ । लिगमा […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2Rkg9jk

No comments:

Post a Comment