काठमाडाैँ । स्पेनिस ला लिगामा शीर्ष स्थानको बार्सिलोनाले रायो भालेकानोविरुद्ध नाटकीय जित हासिल गर्दा रियल मड्रिडले पनि रियल भालाडोलिडलाई २–० ले हराउँदै लिगको लगातार छैटौं खेलमा पहिलो जित निकालेको छ । रायो भालेकानोविरुद्ध हारनजिक रहेको पाहुना टोली बार्सिलोनाका लागि ओस्मान डेम्बेले र लुईस स्वारेजले खेलको अन्तिम तीन मिनेटभित्र २ गोल गरी टोलीको उद्धार गरे । ११औं […]from खेल – News24 : Premium News Channel https://ift.tt/2Qiunkj
No comments:
Post a Comment