Wednesday, November 14, 2018

नवयुगले सुनाए जुनियरलाई आफ्ना अनुभव

राजु पौडेल, झापा, २८ कात्तिक । नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर नवयुग श्रेष्ठ र नेपाली महिला राष्ट्रिय टोलीकी खेलाडी अनु लामाले पूर्वका जुनियर फुटबल खेलाडीसँग आफ्ना अनुभव आदानप्रदान गरेका छन् । युवा तथा खेलकुद मन्त्रालयले झापाको काँकरभिट्टामा आयोजना गरेको प्रदेश नम्बर एक स्तरीय अन्र्तक्रियामा पूर्वका ६ जिल्लाबाट सहभागी जुनियर खेलाडीहरुले नवयुग श्रेष्ठ र अनु लामासँग […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2K476Am

No comments:

Post a Comment