Sunday, November 11, 2018

मेस्सीकाे पुनरागमनसँगै बार्सिलोना आफ्नै घरेलु मैदानमा हार्‍यो

एजेन्सी । स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा बार्सिलोना रियल बेटिससँग पराजित भएको छ । चोटका कारण तीन साता मैदानबाहिर रहेका कप्तान लिओनेल मेसीकाे पुनरागमनसँगै बार्सिलोना आफ्नै घरेलु मैदानमा ४-३ अन्तरले हारेको हो । रियल बेटिसलार्इ जित दिलाउनका लागि जोआकिनले बेटिस दुई , जुनियर फिर्पो र जिओभानी लो सेल्सोले एक/एक गोल गरे । २० […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2K00K52

No comments:

Post a Comment