Wednesday, November 14, 2018

एउटै फिल्ममा देखिने भए सलमान र शाहरुख

भारत । बलिउडका चर्चित अभिनेता सलमान खान र शाहरुख खान एक साथ फिल्ममा देखिने भएको छ । सलमान र शाहरुखले एक साथ खेल्ने चर्चा चलेपछि उनीहरुको फ्यान निकै खुसी भएका छन् । सञ्जय लीला भन्सालीको फिल्ममा सलमान र शाहरुख एक साथ फिल्ममा देखिने चर्चा भारतिय मिडियामा चलिरहेको छ । डिसेम्बर २१ मा शाहरुख खानको ‘जिरो’ […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2z8AQaO

No comments:

Post a Comment