काठमाडौं । इजिप्टमा पहिलोपटक करिब ३ हजार वर्ष पुरानो दम्पतीको शव फेला परेको छ। उक्त शव कफिनभित्र फेला परेको हो। उत्तरी इजिप्टका एक पुजारी र उनकी श्रीमतीको शव कफिनभित्र राखेको अवस्थामा फेला परेको हो। एक भवनको जग खन्ने क्रममा उक्त एेतिहासिक कफिन फेला परेको हो। यसै महिनामा फ्रान्सको नेतृत्वको टीमले कफिनभित्र राखेको अवस्थामा शव फेला […]
from कस्तो अचम्म? – Light Nepal https://ift.tt/2SazPGf
No comments:
Post a Comment