Saturday, November 10, 2018

जलाउद्दिनले जिते मिनी म्याराथनको उपाधि, ५ किमी दूरी २१ मिनेटमा पूरा

अमर काफ्ले इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा सम्पन्न मिनी म्याराथनको उपाधि जलाउद्दिन खानले जितेका छन् । इनरुवा बसचेकबाट सुरु भएको म्याराथनको दूरी ५ किलोमिटर तय गरिएको थियो । प्रतियोगीमध्ये प्रथम बनेका सुनसरी मधुवनका खानले निर्धारित दूरी २१ मिनेटमा पूरा गरेर उपाधि जितेका हुन् । त्यसैगरी २३ मिनेटमा दूरी पार गरेका सिन्धुलीका सुवास थापाले दोस्रो स्थान हात पारे […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2QAFlBQ

No comments:

Post a Comment