Friday, November 23, 2018

 रियल मड्रिडका कप्तान सर्जियो रामोसले ‘एन्टी डोपिङ’ नियम तोडेको आरोप अस्वीकार

एजेन्सी | रियल मड्रिडले आफ्ना कप्तान सर्जियो रामोसले सन् २०१७ को च्याम्पियन्स लिग फाइनलका क्रममा एन्टी डोपिङ नियम तोडेको आरोप अस्वीकार गरेको छ । जर्मन पत्रिका डेर स्पिगलले स्पेनिस राष्ट्रिय टोलीका कप्तानसमेत रहेका रामोस डोपिङ परीक्षणका असफल भएको रिपोर्ट सार्वजनिक गरेको थियो । उनले बिना अनुमति डेक्सामेथासोन नामक औषधि प्रयोग गरेको रिपोर्टमा जनाइएको छ, जुन औषधि […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2DViz54

No comments:

Post a Comment