धनगढी । धनगढीमा आयोजना हुने धनगढी प्रिमियर लिग डीपीएलको तेस्रो संस्करण आगामी माघ १९ देखि सुरु हुने भएको छ । आयोजक धनगढी क्रिकेट एकेडेमीले काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रतियोगिता माघ १९ देखि फागुन ४ गतेसम्म आयोजना गरिने जानकारी गराएको हो । नयाँ संस्करणसँगै प्रतियोगिताको बजेट पनि बढेर ५ करोड पुगेको छ । प्रतियोगितामा ६ शहरका […]from खेल – News24 : Premium News Channel https://ift.tt/2PwBrNW
No comments:
Post a Comment