प्रिमियर लिगले इंग्लिस फुटबल क्लब एभर्टनलाई २ वर्षको प्रतिबन्ध लगाएको छ । खेलाडी अनुबन्धको नियम उल्लंघन गरेपछि एभर्टनले आगामी दुई वर्षसम्म क्लबको एकेडेमीका लागि नयाँ खेलाडी अनुबन्ध गर्न नपाउने भएको हो । क्लबलाई ५ लाख पाउण्ड जरिवानासमेत गराइएको छ । एभर्टनले सन् २०१६ मा कार्डिफ सिटीका युवा खेलाडी भित्र्याउँदा प्रिमियर लिगको नियम तोडेको बताइएको छ […]from खेल – News24 : Premium News Channel https://ift.tt/2z1uA4w
No comments:
Post a Comment