Wednesday, November 14, 2018

यस्ताे बनेर आयो गायिका संगिता राना प्रधानको ‘प्रतिबिम्ब तिम्रो’ (भिडियोसहित)

काठमाडौं, २८ कात्तिक । गायिका संगिता राना प्रधानको नयाँ गीत सार्वजनिक भएको छ । गायिका प्रधानको आधुनिक ‘प्रतिबिम्ब तिम्रो’ गीतको भिडियो सार्वजनिक भएको हो । मीरा गजुरेलको शब्द तथा हरि लम्सालको संगीत र एरेञ्जमा गायिका राना प्रधानले ‘प्रतिबिम्ब तिम्रो’ सार्वजनिक गरेकी हुन् । गीतको भिडियोमा विणु शाक्य र विशाल थापाले फिचरिङ गरेका छन् । राज […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2B4tSF4

No comments:

Post a Comment