Wednesday, November 14, 2018

६ वर्षदेखि प्रेम सम्बन्ध रहेका दीपिका र रणवीरकाे विवाह आज,पाहुनाले मोबाइल लान नपाइने

मुम्बाई । बलिउडका ६ वर्षदेखि प्रेम सम्बन्धलाई समहाल्दै आएका नायक दीपिका पादुकोण र नायक रणवीर सिंह विवाह गर्दैछन् । उनीहरुले १४ नोवेम्वरमा इटलीको ‘काष्टा दिभा रिसोर्ट एण्ड स्पा’मा विवाह गर्दैछन् । उनीहरुको विवाहमा नजिकका साथी र आफन्त मात्र उपस्थित रहेको भारतीय मिडियाले जनाएको छ । पादुकोण र सिंहले दुई रितिरिवाज अनुसार दीपिका र रणवीरले एक […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2PUbiYI

No comments:

Post a Comment