काठमाडाै । हाँस्य कलाकार जोडी दीपकराज गिरी र दिपाश्री निरौला यतिखेर फिल्म ‘छक्का पन्जा ३’लाई विदेश प्रदर्शन गराउने क्रममा अस्ट्रेलियामा छन् ।चलचित्र ‘छक्का पन्जा ३’नेपाल र विदेशमा सफलताको साथ प्रदर्शन भइरहेको छ । विदेशको विभिन्न सहरमा यसको सोहरू भइरहँदा दीपक दिपा पनि फिल्म प्रमोशनसँगै अस्ट्रेलिया घुमघाममा ब्यस्त देखिन्छन् । यसैक्रममा अस्ट्रेलियामा दीपक–दीपा निकै रमाइलो […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2BuxGjo
No comments:
Post a Comment