२० कात्तिक । पोखरा प्रिमियर लिगको उपाधिमा पोखरा पल्टनले कब्जा जमाएको छ । लिगको पहिलो संस्करणको फाइनलमा चितवनलाई तीन विकेटले हराउदै पोखराले उपाधि चुमेको हो । ठूलो संख्यामा दर्शकको उपस्थिति रहेको फाइनल खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले २० ओभरमा ५ विकेट गुमाउदै एक सय ६० रन बनाएको थियो । चितवनले ९ रन बनाउँदा […]from खेल – News24 : Premium News Channel https://ift.tt/2PHLw9U
No comments:
Post a Comment