Sunday, November 11, 2018

‘दाल भात तरकारी’मा स्वस्तिमाकाे भूमिका आँचलले गर्ने

मह संचार र किरण केसीको संयुक्त निर्माणमा बन्न लागेको चलचित्र ‘दाल भात तरकारी’बाट नायिका स्वस्तिमा खड्काले समय अभावको कारण देखाउँदै हात झिकेकी छिन् । नायिका खड्कालाई दिइएको भूमिकामा अब नायिका आँचल शर्मालाई इन्ट्री गराइने भएको छ । सामाजिक कथावस्तुलाई कमेडी शैलीमा प्रस्तुत गर्ने बताइएको चलचित्रलाई सुदन केसीले निर्देशन गर्न लागेका हुन् । मंसिर १ गतेबाट […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2T3lxsw

No comments:

Post a Comment