Saturday, November 24, 2018

यस्तो गाउँ : जहाँ कहिल्यै चोरी हुँदैन, गाउँभरिका घरमा कहिल्यै ताल्चा लगाउन पर्दैन 

बझाङ – गाउँभरिका घरमा कहिल्यै ताल्चा लगाउन पर्दैन । मूल्यवान सामानहरू बाहिरै असरल्ल हुन्छन्, हराउँदैन । वर्षभरि उब्जाइएका अन्नपात खलोमै राखिन्छ ।कुन घरको सामान कहाँ राखिएको छ, सबैलाई थाहा हुन्छ । कसैले कसैको सम्पत्तिमा आँखा लगाउँदैनन् ।साइपाल गाउँपालिकाका पाँचवटै वडामा कहिल्यै चोरी भएको छैन । उच्च हिमाली भूभागमा पर्ने यस गाउँपालिकामा गहुँ, जौ, उवा, फापर, कोदोलगायत अन्न प्रशस्त फल्छ । ३/४ परिवार […]

from कस्तो अचम्म? – Light Nepal https://ift.tt/2r2UIYt

No comments:

Post a Comment