Sunday, November 18, 2018

एटिएफ यू–१४ अण्डर टेनिस च्याम्पियनशीप मंसिर ३ देखि हुने

पोखरा । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरामा सोमबारदेखि एशियन टेनिस फेडेरेशन एटिएफ यू–१४ अण्डर टेनिस च्याम्पियनशीप सर्किट १ र २ को प्रतियोगिता सुरु हुने भएको छ । प्रतियोगिताको अन्तिम तयारी बारे जानकारी दिंदैं कास्की जिल्ला टेनिस संघले प्रतियोगिताका लागि पाकिस्तान, भारत, हङकङ र नेपालका सम्पूर्ण खेलाडीहरु पोखरा आइसकेको जनाएको छ । १० वर्ष भन्दा […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2DuTL2s

No comments:

Post a Comment