काठमाडौं । एक दशकअघि चर्चित गीति एल्बम ‘तिम्रो मनमा’ ल्याएर नेपली सांगीतिक आकाशमा छाएका गायक गगन सरगम एक दशक लामो समयको अन्तरालपछि नेपाली आधुनिक गायनमा पुनरागमन भएका छन् । दोश्रो सोलो गीति एल्बम ‘प्रेमको भिखारी’ मार्फत श्रोतामाझ आएका गगनको एल्बममा निम संगीतको एकल संगीत र एरेन्जमेन्ट रहेको छ । सोमबार एउटा म्युजिक भिडियो सहित सार्वजनिक […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2FHVWTd
No comments:
Post a Comment