Sunday, November 4, 2018

पीपीएल : काठमाडौंलाई ६ विकेटले हराउँदै चितवन राइनोज पोखरा प्रिमियर लिगको फाइनलमा

काठमाडाैं । पोखरा प्रिमियर लिगको उपाधिका लागि घरेलु टिम पोखरा पल्टन र चितवन राइनोजबीच प्रतिस्पर्धा हुने भएको छ । आज भएको इलिमिनेटर खेलमा चितवनले काठमाडौं रोयल्सलाई ६ विकेटले हराउँदै फाइनलको यात्रा तय गरेको हो । पोखरा रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा मात्र ९४ रनमा अलआउट भयो । जवाफमा चितवनले १८ ओभर दुई […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2RwN83y

No comments:

Post a Comment