काठमाडौँ । नेपाली चेली बन्दना नेपालले १२६ घण्टा नृत्य गदै बिश्व रेकर्ड कायम गर्न सफल भएकी छन । बत्तिसपुतलीस्थित विग फुडल्याण्ड होटलमा भएको उनको नृत्य आज दिउँसो ३ बजे सकिएको हो । मंसिर ७ गते विहान ९ बजेबाट सुरु गरेको नृत्य मंसिर १२गते दिउँसो ३ बजे टुङगिएको थियो । विभिन्न कष्ट र कठिनाइका बाबजुत पनि […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2Rn7KLZ
No comments:
Post a Comment