काठमाडौं, २० कात्तिक । नेपालको पछिल्ले भाइरल जोडीको गीत बजारमा आएको छ । भाइरल जोडी बखत बिष्ट र प्रतिभा चौधरीले लेखेको पहिलो गीत ‘बनाउ नेपाल’ बजारमा आएको हो । उनिहरुले लेखेको गीतलाई गायक कर्णराज गिरीले आवाज भरेका छन् । गितमा गायकसँगै भाइरल जोडी बखत र प्रतिभाको पनि अभिनय रहेको छ । गायक कर्णराज गिरीले राष्ट्रभावले […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2Qnncaz
No comments:
Post a Comment