काठमाडाै । खसिनी भिडियो बनाएर एकाएक चर्चामा आएकी आशिका तामाङ कुनै बेलाकी अभिनेत्री हुन् ।उनी निर्माता भएर बनाएकी फिल्म ‘सुश्री’मा उनको अभिनय देख्न सकिन्छ । २ बर्ष अगाडि १ करोड लगानी लगाएर निर्माण गरेकी उक्त फिल्म फ्लप भएपछि एकाएक उनी फिल्मी क्षेत्रबाट हराएकी थिइन् । पछिल्लो समय जर्मनीमा बस्दै आएकी आशिकाले दशैंको मुखमा एउटा टिकटक […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2DFlRZ1
No comments:
Post a Comment