Monday, November 26, 2018

‘ए’ डिभिजन लिग : आज ब्रिगेड ब्वाइज-सरस्वती तथा मनाङ-एपीएफ भिड्दै

काठमाडौं । जारी शहीद स्मारक ‘ए’ डिभिजन फुटबल लिग अन्तर्गत आज चौथो चरणका दुई खेलहरु हुनेछन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने आजको पहिलो खेलमा लिगको नवौं स्थानमा रहेको सरस्वती र दशौं स्थानमा रहेको ब्रिगेड ब्वाइजबीच प्रतिस्पर्धा हुँदैछ । यसअघिका तीन खेलमा दुवै टोलीले एक जित र दुई हारका साथ समान तीन अंक जोडेका छन् । […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2RbOjpu

No comments:

Post a Comment