Saturday, November 10, 2018

ग्रीष्मकालीन ओलम्पिककाे एसियाली छनोटमा नेपालले आज म्यानमारविरुद्ध खेल्दै

काठमाडाैँ । आसन्न ग्रीष्मकालीन ओलम्पिकका लागि एशियाली छनोटमा नेपाली महिला फुटबल टोलीले आज घरेलु टोली म्यानमारविरुद्ध प्रतिस्पर्धा गर्दैछ । एशियाली छनोटको प्रारम्भिक चरणको समूह सीमा रहेको नेपालले आफ्नो पहिलो खेलमा बलियो मानिएको भारतलाई एक एक गोलको बराबरीमा रोकेको थियो । याङगोनस्थित थुवुना रंगशालामा हुने नेपाल र म्यानमारबीचको खेल नेपाली समय अनुसार साँझ सवा ५ बजेदेखि […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2JVo7wr

No comments:

Post a Comment