मड्रिड । रियल मड्रिडका पूर्वअध्यक्ष लोरेन्जो सान्जलाई तीनबर्षे काराबासको फैसला सुनाइएको छ । मड्रिड प्रदेश अदालतले बुधबार उहाँलाई कर छली गरेको ठहर गर्दै काराबास सजायको फैसला सुनाएको हो । विश्व चर्चित फुटबल क्लब रियल मड्रिडको अध्यक्षका रूपमा ७५ वर्षीय लोरेन्जोले १९९५ देखि २००० सम्म काम गर्नुभएको थियो । क्लबको अध्यक्षका लागि हालै भएको अर्को निर्वाचनमा […]from खेल – News24 : Premium News Channel https://ift.tt/2RHNNPL
No comments:
Post a Comment