चलचित्र ‘अनुग्रह’ कात्तिक ३० गतेबाट प्रदर्शनमा आउदै छ । प्रदर्शन मिति घोषणासँगै यस चलचित्रको अफिसियल ट्रेलर सामाजिक सञ्जाल युवटुवबाट सार्वजनिक गरिएको छ । ट्रेलरमा चलचित्रका प्रमुख पात्रहरु सबै फिर्चड छन् जहा मातापिताको सन्तान प्रतिको माया ,प्रेम र सदभावलाई देखाउन खोजिएको छ । चलचित्रमा सुभाष मेचे, रोहण सेन्चुरी, अर्ती गुप्ता, सञ्जय न्यौपाने, राज गिरी, क्रिस्टिना राई, […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2QgdWVu
No comments:
Post a Comment