Tuesday, November 13, 2018

आठौं पुष्पलाल स्मृति ब्याडमिन्टन सुरु, विकास र विष्णुको विजयी सुरुवात

पूर्व राष्ट्रिय च्याम्पियन भोजपुरका विकास श्रेष्ठ र नेपाल पुलिसका बिष्णु कटुवालले योनेक्स सनराईज आठौं पुष्पलाल स्मृति राष्ट्रिय खुल्ला ब्याडमिन्टन च्याम्पियनसिपमा बिजयी सुरुवात गरेका छन् । विकासले जेष्ट ब्याडमिन्टन एकेडेमीका पेम्बा शेर्पालाई २१–१०, २१–१२ले तथा बिष्णुले सूर्खेतका रोहित मल्ललाई २१–१०, २१–६ ले पराजित गरे । यस्तै एपिएफका सुनिल जोशी, सुदीप सेंढाई र साजन कृष्ण ताम्राकारले पनि […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2OFWKXZ

No comments:

Post a Comment