Thursday, November 22, 2018

हिमाल सागर कोसँग बाजा बजाउदै छन् ? (फन टक )

हिमाल सागर नेपाली सांगीतिक क्षेत्रमा परिचित नाम हो । वि.स २०५९सालमा झापाको बनियानीबाट संगीतमा भविष्य खोज्दै काठमाडौ प्रवेश गरेका थिए । वि.स २०६० सालमा एल्वम रिलेशन निकाल्दै सांगीतिक क्षेत्रमा उदाए । करिव १५ वर्ष देखि सांगीतिक क्षेत्रमा निरन्तर सक्रिय हिमालले न मैले लेखे , मेरो माया मारेपछि , मेरो मनमा आगो लाउनेलाई , ‘चोलिको तुनामा’ […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2SabUqK

No comments:

Post a Comment