Friday, November 2, 2018

चलचित्र बुलबुलको नयाँ शौलीमा ‘खुद्राखुद्री’ गीत सार्वजनिक (भिडियो)

काठमाडौ । चलचित्र बुलबुल फागुन ३ गतेबाट देशभर प्रर्दशनमा आउदै छ । यसै चलचित्रको पहिलो गीत ‘खुद्राखुद्री’ विहिबार सार्वजनिक गरिएको छ । गीत रिलिजका लागी निर्माण टिमले नयाँ शैली अपनाएको छ । काठमाडौ मल अगाडि दिनको ४ बजे नायिका स्वस्तिमा खडका र नायक मुकुन भुसाल तथा अन्य कोरस डान्सरहरु नाचेर गीत रिलिज गरिएको छ । […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2OkIsvC

No comments:

Post a Comment