Friday, November 23, 2018

‘ए’ डिभिजन लिगमा सङ्कटाको लगातार तेस्रो जित

काठमाडौँ । सङ्कटा क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा लगातार तेस्रो जित निकालेको छ । हल्चोकस्थित सशस्त्र प्रहरी बल (एपिएप) क्लबको मैदानमा शुक्रबार भएको खेलमा सङ्कटाले मछिन्द्र क्लबलाई २–० गोेलअन्तरले हराएको हो । सङ्कटाका लागि नितिन थापा र अमित तामाङले गोल गरेका थिए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । खेलको ६४औँं मिनेटमा नितिनले […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2DUSNxv

No comments:

Post a Comment