काठमाडाैँ । सरस्वती युथ क्लवले शहीद स्मारक ए डिभिजन लिगमा पहिलो जित निकालेको छ । सशस्त्र प्रहरी बलको हलचोक मैदानमा भएको खेलमा सरस्वती क्लवले फ्रेन्ड्सविरुद्ध ३/० को जित निकालेको हो । खेलको सुरुवातमै फ्रेन्ड्समाथि हावी देखिएको सरस्वतीका लागि १३ औं मिनेटमा भिक्टर अमोबी ओजोअनिल्जेले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । सरस्वतीका लागि ७३ औं […]from खेल – News24 : Premium News Channel https://ift.tt/2DGseeE
No comments:
Post a Comment