फिल्म ‘गुनगुन’ कार्तिक ३० गते देखि देशभर प्रर्दशनमा आएको थियो । अन्य हलहरुमा प्रर्दशन भए पनि बालाजु स्थित अष्ट नारायण हलबाट भने ‘गुनगुन’लाई हटाइएको छ । शुक्रबार रिलिज भएको फिल्मलाई एक दिनमै हलबाट हटाइएको हो । बिना जानकारी अष्टनारायण हलले आफ्नो फिल्म हटाए पछि निर्माता पुकार भट्टराईले क्षतिपूर्तिको माग गर्दै हललाई कारबाही गर्नु पर्ने माग […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2zZGjjK
No comments:
Post a Comment