Monday, November 19, 2018

पुस १९ गतेदेखि ‘क्यान इन्फोटेक –२०१९’ आयोजना हुने

विराटनगर । कम्प्युटर एशोसिएशन महासङ्घ क्यान मोरङ शाखाले पुस १९ गतेदेखि ‘क्यान इन्फोटेक –२०१९’ आयोजना गर्ने भएको छ ।क्यान महासङ्घ र लिभिङ विथ आइसिटीको सहयोगमा हुने इन्फोटेकमा सूचना प्रविधिको क्षेत्रमा आएका नयाँनयाँ प्रविधिको सम्बन्धमा सर्वसाधारणलाई जानकारी दिइनेछ । क्यान मोरङका अध्यक्ष राजनप्रसाद यादवले सो इन्फोटेकबाट विराटनगरलाई प्रमुख व्यापारिक क्षेत्रका रुपमा विकास गर्न मद्दत पुग्ने बताउनुभयो […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2BgPhLi

No comments:

Post a Comment