काठमाडौं । गायक जी.एम. राईको नयाँ गीत सार्वजनिक भएको छ । गायक राईको ‘माया तिमी’ गीतको भिडियो सामाजिक सञ्जाल युट्युवमार्फत सार्वजनिक भएको हो । गायक राईको यो पहिलो गीत हो । टिका बम्जनको शब्द तथा संगीतमा गीतलाई पवन लामाले एरेञ्ज गरेका हुन् । गीतको भिडियोलाई दिनेश माङ्मुले निर्देशन गरेका छन् । अर्जुन तिवारी र टिमको […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2SfeEmv
No comments:
Post a Comment