Monday, November 26, 2018

आमिरको फिल्ममा रिजेक्ट भएका थिए बरुण !

एजेन्सी । अभिनेता बरुण धवन आफ्नो बुबा डेविड धवनको साथ गोवामा आयोजित ‘इन्टरनेशनल फिल्म फेष्टिबल अफ इन्डिया’ मा उपस्थित भए । यसै मौकामा अभिनेता बरुणले आफ्नो करियर र बलिउड जर्नीको बारेमा खुलेर कुरा गरेका छन् । जहाँ खान अभिनेता आमिरको प्रोडक्शनमा बनेको कुनै एक फिल्मको लागि उनी रिजेक्ट भएका थिए । अभिनेता बरुणले भने, ‘मैले […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2BxLmtX

No comments:

Post a Comment