Wednesday, November 21, 2018

अब यो मितिमा आउनेछ सलिनमान बनियाँको ‘यात्राः अ म्यूजिकल भ्लग’

काठमाडौं, ५ मंसिर । सलिनमान बनियाँका आगामी फिल्म ‘यात्राः अ म्यूजिकल भ्लग’को नयाँ रिलिड डेट तोकिएको छ । गत असोज ५ गते नै रिलिज गर्ने तयारीका साथ छायांकन सुरु गरिएको यो फिल्म अब चैत २९ गतेबाट दर्शकमाझ प्रदर्शनमा आउने भएको छ । फिल्मको छायांकन नसकिएपछि गत असोज ५ गते दर्शकमाझ रिलिज गर्न नसकिएको हो । […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2DSXDLG

No comments:

Post a Comment