काठमाडौं, २४ कात्तिक । बरिष्ठ हास्य कलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई ‘जनआन्दोलन स्वर्ण पदक’ बाट सम्मानित गरिएको छ । सर्वमान्य नेता गणेशमान सिंहको १ सय ४औं जन्मजयन्तिको अवसरमा नेपालको लोकतान्त्रिक आन्दोलनलाई सफल बनाउन महत्वपूर्ण योगदान दिनु भएका ‘मह’ जोडीलाई जनआन्दोलन स्वर्ण पदकबाट सम्मान गरिएको हो । उपराष्ट्रपति पुनले सम्मानित मह जोडीलाई जनआन्दोलन स्वर्ण पदक […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2qDylc5
No comments:
Post a Comment