Wednesday, November 21, 2018

अमेरिकाको नाइटक्लबको शौचालयमा हिन्दू देवीदेवताका चित्र राखिएको तस्वीर भाइरल भएपछि भयो संसारभर हंगामा

काठमाडौं, ५ मंसिर । अमेरिकाको न्यूयोर्कस्थित ‘हाउस अफ एस’ नामक नाइटक्लबमा हिन्दू देवीदेवताका चित्रहरू राखिएको विषय सामाजिक सञ्जालमार्फत् सार्वजनिक भएको छ। ती चित्रप्रति अमेरिकाको ओहायो राज्यमा बस्ने भारतीय मूलकी एक अमेरिकी महिला अंकिता मिश्राले आपत्ति जनाएकी हुन्। मिश्राले आफ्नो इन्स्टाग्राम पोस्ट र ब्लगमा यस विषयमा लेखेकी छन्। उनले शौचालयको तस्बिर र भिडियो पनि प्रेषित गरेकी […]

from कस्तो अचम्म? – Light Nepal https://ift.tt/2QUTPfU

No comments:

Post a Comment