काठमाडौँ । दाङमा जन्मिएका अभिनेता आकाश श्रेष्ठले सोमबार आफ्नो २५ औं जन्मदिन मनाउँदैछन् । चलचित्र क्षेत्रबाट पछिल्लो समय सबैको मन मुटुमा बस्न सफल भएका आकाश पिता धुब्र श्रेष्ठ र माता रिता श्रेष्ठको कोखबाट जन्मिएका हुन् । एक इमानदार र भलादमी स्वभावको देखिने आकाश उनका आमा बाबाको मात्र नभई सिङ्गो नेपाल कै छोरा हुन् । कम […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2qvAMgI
No comments:
Post a Comment